धर्मश्री विजेता गिरी नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान
- असार ३, २०८२
- 0
धर्मश्री विजेता/वडी विल्डर जीवन गिरी आज नेपालको नेतृत्व गर्दै लण्डन प्रस्थान गरेका छन् ।
लण्डनमा हुन लागेको युके नेपाल वडी विल्डिङमा नेपालबाट प्रमुख अथितीको रुपमा सहभागी हुन लण्डन प्रस्थान गरेका हुन् ।
उनले आफू त्यहाँ रहदा थाइल्याण्डमा हुदैँ गरेको १२ औँ वल्ड च्याम्पिएनसिपका लागि आवश्यक पहल गर्ने बताए । साथै उनले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्ने बताए ।
‘यसको प्रमुख अथिती भएर जादैँछु । त्यहाँ गएर हामीले आफ्नो स्ट्रेन्थ लिफ्टिङ खेलको पनि प्रचार गर्नेछु । हाम्रो १२ औँ वल्र्ड च्याम्पिएनसिप थाइल्याण्डमा हुदैँछ । त्यसका लागि पनि कुरा राख्नेछु । यो मेरो दोस्रो पटक हो । मेरो काम नेपालको नाम सगरमाथा झैँ उच्च राख्ने हो । हामी अहिलेसम्म वल्र्ड च्याम्पिएनसिपमा धेरै पटक सहभागी भएका छौ,’ उनले भने ।
0 प्रतिक्रिया
नेपालसँग टी–२० सिरिज खेल्न बंगलादेश आउने, तीन खेलको तालिका सार्वजनिक

काठमाडौं, भदौ ३१ । नेपाल र बंगलादेशबीच तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज हुने पक्का भएको छ। नेपाल क्रिकेट संघ (क्यान) […]
मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसालाई मान्यता दिने तयारी

काठमाडौं । अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी, नेपाली भिसा तथा अध्यागमनसम्बन्धी अन्य विवरणलाई आधिकारिक अभिलेखका रूपमा मान्यता दिने […]
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ३ गते नै वडा अधिवेशन हुने, कुनै हालतमा नसर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आगामी असोज ३ गते तय भएको वडा अधिवेशन नसर्ने केन्द्रीय निर्वाचन समितिले प्रस्ट […]
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

काठमाडौं । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ […]
सरकार युद्धस्तरमा काम गरिरहेको छ, आलोचना गर्नु लोकतान्त्रिक अभ्यास हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशी बाढीपछि सरकारका विभिन्न निकायले खोजी तथा उद्धार, राहत, पुनःस्थापना र […]






