आइएमई इन्स्योरेन्स र सनराइज बैंकबीच सम्झौता

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट […]

बाजुराको छेडेदहमा हिमालयन बैंकको नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बाजुरा जिल्लाको विकट खप्तड छेडेदह गाउँपालिका अन्तर्गत डोगाडी—५, छेडेदहमा आफ्नो नयाँ […]

एनसेलले ल्यायो ‘कल आयो पैसा पायो’ अफर

एनसेल प्राईभेट लिमिटेडले आफ्नो कस्टमर लोयल्टि कार्यक्रम अन्तर्गत ग्राहकहरुले मन पराएको आकर्षक अफर ‘कल आयो पैसा पायो’ यो वर्ष पनि […]

नेपाल टेलिकमले सुरु ग¥यो प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा बैशाख १६ गतेदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याएको छ । प्रारम्भमा यो सेवा भारत र […]

मातातीर्थ औंशीमा मेगा बैंकको विशेष अफर

मेगा बैंक नेपाल लिमिटेडले मातातीर्थ औंशीको अवसर पारेर ग्राहकहरुलाई विशेष अफर ल्याएको छ । सम्पूर्ण आमाहरुको सम्मानमा मेगा बैंकले मेगा […]

स्मरण साकोसको रक्तदान कार्यक्रम सम्पन्न

स्मरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रगत अभावमा कोहि […]

पद्मोदयमोडमा ‘पुरानो जुत्तामा नयाँ साट्ने’ एक्सचेञ्ज मेला शुरु

तपाईले लगाएको जुत्ता फाटेर फाल्न खोजि रहनुभएको छ ? अथवा जुत्ता पुरानो भयो भनेर चिन्ता लिइरहनुभएको छ ? त्यसो हो […]

एभरेष्ट बैंकले कुपण्डोलदेखि लगनखेलसम्म वृक्षारोपण ग¥यो

एभरेष्ट बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा कुपण्डोलदेखी लगनखेलसम्म वृक्षारोपण गरेको छ । बैंकको सहकार्य र प्रगतीशिल धारा सुधार समितिको सयोजनमा […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर अब यूकेमा पनि

सिटी एक्सप्रेस मनी ट्रान्सफरले यूकेमा संचालनमा ल्याएको कार्यालयको औपचारिक सुभारम्भ गरेको छ । यूकेको रेडीङस्थित कार्यालय एक कार्यक्रमकाबीच बेलायतका लागि […]

मेगा क्यापिटल मार्केटस् लिमिटेडको उद्घाटन, औपचारिक कारोबार सुरु

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा नेपाल […]