ताप्लेजुङको फुङलिङमा सनराइज बैंकको शाखा विस्तार

news-details

सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा १२९ औं शाखा विस्तार गरेको छ ।

बुधबार आयोजित उद्धघाटन समारोहमा फुङलिङ नगरपालिकाका मेयर क्षत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्धघाटन गरे।

हालसम्म सनराइज बैंकले १२९ वटा शाखा, ४० वटा शाखारहित बैंकिङ सेवा, ८ वटा एक्सटेन्सन काउन्टर र १४९ एटिएममार्फत सेवा दिदैं आएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *