महालक्ष्मी विकास बैंकको कामु सीइओमा दिपेश लम्साल नियुक्त
- फाल्गुन ३, २०७७
- 0

महालक्ष्मी विकास बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् ।
उनलाई बैंक सञ्चालक समितिले नायब प्रमुख कार्यकारी लम्साललाई बढुवा गरेर वरिष्ठ नायब प्रमुख कार्यकारीमा बढुवा गरेर यो जिम्मेवारी दिएको हो ।
कृष्णराज लामिछानेले राजीनामा गरेपछि प्रमुख कार्यकारी पद रिक्त छ । बिगत १२ वर्षदेखि महालक्ष्मीमा कार्यरत लम्सालसँग बिभिन्न वाणिज्य तथा विकास बैंकको सम्पूर्ण क्षेत्रहरुमा २५ वर्षको बैकिङ अनुभव रहेको छ ।
बैंकले छिट्टै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने जनाएको छ ।
0 प्रतिक्रिया
ताप्लेजुङ घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको […]
शिक्षकहरुको आन्दोलन आज पनि जारी

विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै आन्दोलनरत रहेका शिक्षकहरुले आज पनि आन्दोलनलाई निरन्तरता दिने भएका छन् । नेपाल शिक्षक […]
राप्रपा महामन्त्री राणा जमानीमा रिहा

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा हाजिरी जमानीमा रिहा भएका छन् । गत चैत १५ गते काठमाडौंको तीनकुने घटनामा […]
स्थानीय तहलाई २२ करोड हस्तान्तरण गर्ने कोशी प्रदेश सरकारको निर्णय

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पालिकाहरूलाई २२ करोड रुपैंया वित्त हस्तान्तरण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारको आइतवार बसेको […]
आज मौसम आंशिक बदली रहने

हाल देशमा स्थानीय तथा पश्चिमी वायुको प्रभावका साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि प्रभाव रहेको जल तथा मौसम […]