युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिट गर्दा भाग्यशाली बने श्रेष्ठ
- पुस १७, २०७७
- 0
युएईको अलफरदान एक्सचेन्जबाट हिमालरेमिटमार्फत नेपाल पैसा पठाउने ग्राहकहरुमध्ये भाग्यशाली ग्राहक बन्दै रामकुमार श्रेष्ठले ३ लाख नगद पुरस्कार प्राप्त गरेका छन ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै हिमालयन बैंक अन्तर्गतको हिमालरेमिट र युएईको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी अलफरदान एक्सचेन्जले आफ्ना ग्राहकहरुको लागि ल्याएको ‘दशैतिहार बम्पर धमाका, बनौ भाग्यमानी यस उत्सवमा’ योजनाको अन्तिम बम्पर पुरस्कार अन्तर्गत श्रेष्ठ ‘लक्की ड्र’ बाट विजेता बनेका हुन ।
अक्टोबर १ देखि लागू भएर नोभेम्बर १४ सम्म चलेको यो योजना अन्तर्गत हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु प्रदान गरिएको थियो ।
विभिन्न समयमा ग्राहकमुखी योजनाहरु ल्याइरहेको हिमालरेमिटले सबै विजेताहरुलाई हार्दिक आभार प्रकट गरेको छ ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









