सिभिल बैंकको एक्सटेन्सन काउन्टर अब यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा
- मंसिर २२, २०७७
- 0

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले यातायात ब्यवस्था कार्यालय, सवारी चालक अनुमतीपत्र, एकान्तकुना, ललितपुरमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।
अब ललितपुरको एकान्तकुना स्थीत यातायात ब्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलै संग भुक्तनी गर्न सक्नेछन ।
करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्फत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।
0 प्रतिक्रिया
एनआरएनएहरुबीच एकता कायम गर्न राष्ट्रपति पौडेलको सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिपेक्ष्यमा गैरआवासीय नेपाली संघमा देखा परेको विवाद समाधानका लागि एनआरएनएकै अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्नेमा जोड दिएका […]
नयाँ एनआरएनए बनाउने संयोजक घलेको उद्घोष, ‘मे’को अधिबेशन गराएरै छाड्ने अठोट

गैरआवासीय नेपाली संघको उच्च स्तरीय समितिले सर्वोच्च अदालतको परमादेश अनुसार तोकिएकै समय मे महिनामा एकताको महाधिबेशन हुने जनाएको छ । […]
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र […]
शिक्षकहरु चित्त नदुखाई फर्किनुहोला, यो आन्दोलन गर्ने समय होइन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असमायिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन् । नेपाल प्रगगतिशिल प्राध्यापक सङ्गठनको ११ […]
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव गरेका छन् । सोमबार सिंहदरबारमा प्रतिनिधिसभाअन्तर्गको राज्य […]