काठमाडौबाट एक करोड नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ
- कार्तिक १८, २०७७
- 0

नेपाल प्रहरीले काठमाडौको ओमबहालबाट एक करोड नगदसहित तीन जना हुण्डी कारोबारी पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीबीआई)ले एक करोड नगदसहित झापाका विकास मित्तल र कमल मित्तल तथा बागलुङका गणेश पौडेललाई पक्राउ गरेको जानकारी दिएको छ ।
व्योरो प्रमुख सहकुल थापाले पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भैरहेको जानकारी दिएका छन ।
0 प्रतिक्रिया
बजेट कार्यान्वयनको स्प्रीड बढाउन मुख्यमन्त्री कडेलको निर्देशन

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले पूँजीगत बजेट कार्यान्वनको गति बढाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन । चालु आर्थिक वर्षको […]
आज तीन संसदीय समितिको बैठक बस्दै

संघीय संसद अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ । मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको ७० औँ बैठक […]
शिक्षक आन्दोलन अझ सशक्त पार्ने महासंघको चेतावनी

तीन सातादेखि सडक संघर्षमा रहेका शिक्षकहरुले मंगलबार पनि प्रदर्शनलाई निरन्तरता दिने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै […]
नेपाल आइपुगे विश्वकप विजेता फुटबलर रोबर्टो कार्लोस

ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्न […]
पहाडी भू–भागका केही स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा मूख्यतया स्थानीय तथा पश्चिमी वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा अहिले कोशी […]