व्यवसायी चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
- अशोज १२, २०७७
- 0

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमइए ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार गरेको स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको व्यवसायी ढकाल आफैंले एक सुचनामार्फत सबैलाई जानकारी दिएका छन् ।
संक्रमण देखिएपनि आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको र हाल घरमै आइसोलेसनमा बसेको जानकारी दिदै ढकालले केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन आग्रह गरेका छन् ।
0 प्रतिक्रिया
काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न अदालतको आदेश

अदालतले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आज उच्च अदालतले पाटनले पाण्डेको […]
दूर्तमार्गको सुरु विन्दु डुुकुछापमा सार्न प्रधानमन्त्रीलाई आयोगको सुुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी जनजाति आयोगले काठमाडौँ–तराई÷मधेस दू्रतमार्ग सडक आयोजनाको सुरु विन्दुुलाई ललितपुरको गोदावरी नगरपालिका–८ स्थित डुुकुछापमा कायम गराउन […]
विश्व बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋण स्वीकार गरिने, यस्ता छन मन्त्रीपरिषदका निर्णयहरु

काठमाडौं । नेपाल सरकारले पुल सुधार तथा मर्मतका लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड नेपाली रुपियाँ […]
नेपाली दूतावासद्धारा इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू

इजरायलस्थित नेपाली दूतावासले इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपालीहरूको नामावली संकलन सुरू गरेको छ। दूतावासले नेपालीहरूलाई उद्धार गर्ने प्रयोजनका लागि गुगल […]
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको बैठक बस्दै

समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा […]