रसुबागढी नाका आंशिक खुला, दैनिक पाँच कन्टेनर सामान सीमासम्म ल्याइदिने सहमति
- अशोज ७, २०७७
- 0
गोपालचन्द्र सुवेदी / अवरुद्ध रहेको रसुवागढी नाका बुधबारदेखि सुचारु भएको छ । चिनियाँ नयाँ वर्षसँगै बन्द भएको सो नाकाबाट बुधबारदेखि आंशिक आयात खुलेको हो ।
बुधवार स्वास्थ्य सामग्री बोकेको एक कन्टेनर नेपाल भित्रिएको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्य खड्काले जानकारी दिनुभयो ।
तिब्बतको जिलोङ काउन्टीका स्थानीय प्रसासन र रसुवाका प्रमुख जिल्ला अधिकारी हरि पन्तका अनुसार बिहिबारदेखि दैनिक पाँच कन्टेनर सामान नेपाली सिमानासम्म चिनियाँ पक्षले ल्याइदिने सहमति भएको छ ।
प्रजिअ पन्तका अनुसार स्वस्थ्य सुरक्षाका मापदण्डमा चिनियाँ अधिकारीहरुलाई पूर्ण परिपालना गराउने आश्वासन दिएपछि नाका सुचारु गर्न उनीहरु सहमत भएका हुन ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]









