बच्चा जन्माए तीन लाख नगद पुरस्कार
- असार २९, २०७५
- 0

जापानमा तीव्र रुप्मा घट्दै गएको जनसंख्या सरकारका लागि समस्या भएको छ ।
२००९ मा जापानको जनसंख्या १२ करोेड ८५ लाख थियो । यसमा गिरावट आएर हाल १२ करोड ७१ लाख भएको छ ।
२०१६ मा जापानमा करिब ९ लाख बच्चाको जन्म भएको थियो । मृत्यु पनि जन्मको तुलनामा तीन लाख बढी भएको छ ।
आगमी १० वर्षको अवधिमा जनसंख्या एक तिहाइले कमी हुने अनुमान गरिएको छ । यो समस्याको समाधनका लागि सरकारले विभिन्न प्रयास गर्दै आएको छ ।
जापानमा बच्चा जन्माएबाट सरकारले २ लाख ९६ हजार रुपैया प्रोत्सासहन स्वरुप दिने गरेको छ । जनसंख्या बढाउनका लागि सरकारले बजेटमा २ देखि ३ प्रतिशत बजेट छुट्याएको छ ।
जापानमा हाल बच्चा जन्माउने दर १.४४ छ । सरकार यसलाई बढाएर १.८ पुर्याउन चाहन्छ । एजेन्सी
0 प्रतिक्रिया
आजको मौसम : देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । बङ्गालको […]
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि हेर्दाहेर्दैमा रहेको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण […]
बजेट वक्तव्यका लागि सुझाव लिंदै अर्थमन्त्री

अर्थ मन्त्रालय आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यको तयारीमा जुटेको छ । विभिन्न क्षेत्रहरुबाट प्राप्त सुझावहरुलाई समेत ध्यानमा राखेर अर्थ […]
एक साता पछि पहिरो प्रभावितलाई प्रदेश सरकारको राहत

सुर्खेत । पहिरो गएको एक सातापछि कर्णाली प्रदेश सरकारले प्रभावितलाई राहत सामाग्री पठाएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको […]
युनेस्को प्रमुख याको डु टुइट र मन्त्री पाण्डेबीच भेटवार्ता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डे र नेपालका लागि युनेस्कोका प्रमुख तथा आवासीय प्रतिनिधि याको डु टुइटबीच लुम्बिनीसम्बन्धी […]