खरिद प्रक्रियाका जटिलता हटाउने प्रधानमन्त्रीको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहालले सार्वजनिक खरिद सम्बन्धी प्रक्रियागत ढाँचालाई सरलीकृत गर्दै निर्माण उद्योगमैत्री कानून निर्माण गर्ने विषय सरकारको प्राथमिकतामा रहेको बताएका […]

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले चैत्र १९ गते विश्वासको मत लिने

बागमती प्रदेश सरकारले १९ गते सोमबार विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ गते विश्वासको मत लिनेगरी […]

‘अनुगमनको नाममा पटक पटक परीक्षा केन्द्रमा जाने नगर्नु’

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईई) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु […]

आज राष्ट्रिय सभाको बैठक बस्ने

संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक शुक्रबार बस्दैछ। बैठक आज दिउँसो सवा १ बजे शुरु हुनेछ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री […]

स्वीट्जरल्याण्ड गएको सभामुख घिमिरेको टोली स्वदेश फर्कियो

जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश फर्किएको छ । १ […]

अब महानगरभित्रका निजी विद्यालयको नाम अंग्रेजीमा राख्न नपाइने

काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ । महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा […]

आज उपत्यकासहित पाँच प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम आंशिक देखि साधारण बदली रही बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक/दुई स्थानमा […]

बागमती प्रदेशमा मन्त्रीपरिषद बिस्तार, हानेपाका बज्राचार्यले लिए मन्त्रीको शपथ

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकार विस्तार गरेका छन् । बिहीबार संस्कृति, पर्यटन तथा सहकारी मन्त्रीमा हाम्रो नेपाली पार्टी (हानेपा)का […]

बागमती सरकारमा हानेपाको ‘इन्ट्रि’, संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा बज्राचार्यले शपथ लिदै

बागमती प्रदेश सरकार आज विस्तार हुने भएको छ । आजै हाम्रो नेपाली पार्टी (हानेपा) को तर्फबाट प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यले […]

अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा लाक्पा शेर्पा

हिमाल आरोहणमा एक पछि अर्को कीर्तिमान कायम राख्दै आएका युवा आरोही लाक्पा शेर्पाले सातौ पटक मकालु हिमालको आरोहण गर्ने भएका […]