एनआरएनएको विनोद कुँवर समूहले भूकम्प प्रभावितका लागि १ करोड जुटायो

प्रभावित क्षेत्रमा सहयोग र दिर्घकालिन काम गर्ने निर्णय
news-details

गैरआवासीय नेपाली संघ एनआरएनएको विनोद कुँवर समूहले जाजरकोट भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन सुरु गरेको छ । आइतबार जुममार्फत बसेको बैठकमै झण्डै १ करोड बढी राहत रकम संकलन भएको हो ।

सामाजिक सञ्जाल फेसबकुमार्फत सार्वजनिक गरिएको विरण अनुसार राहत संकलनमा पूर्व अध्यक्ष डा शेष घलले ५० लाख रुपैयाँ दिएका छन् भने अध्यक्ष कुवँरले १० लाख रकम प्रदान गरेका छन् ।

बैठकले भुकम्प प्रभावित क्षेत्रमा सहयोग र दिर्घकालिन काम गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि पूर्व अध्यक्ष डा। शेष घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजनामा काम गर्ने निर्णय गरेको हो ।

संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न अनुरोध पनि गरेको छ।

सहयोगको लागि संघले उपलब्ध गराएको खाताको विवरण

Bank Details:

Bank Name: Prabhu Bank

Account Holder’s Name: Global N.R.N Foundation

Account#: 1360153306500014

Swift: PRVUNPKA

Account Type: Current

अहिलेसम्म सहयोग प्रदान गर्ने व्यक्तित्वहरु

१.  विनोद कुँवर : १० लाख १ हजार १ सय

२. बीआर लामा : १ लाख

३. भोमा लिम्बू : १ लाख

४.  उमेश पुडासैनी : ५० हजार

५. तर्क सेन : १ लाख ५ हजार

६. जानकी गुरुङ : १ लाख

७. कृष्ण केसी : १ लाख

८. धर्मराज खतिवडा : ५१ हजार

९. शशी चन्द्र अधिकारी : १ लाख

१०. इर्षद अहमद : १ लाख १ हजार

११. जुनु गुरुङ : १ लाख

१२.  पासाङ शेर्पा : १ लाख (अरु एनसीसी यूएइको वैठकले पहल गर्ने)

१३.  पुर्ण देउराली : ५१ हजार

१४. प्रकाश धमला : ५१ हजार

१५. केशव कँडेल : ५५ हजार

१६. कुशल केसी : १ लाख

१७: दीपक राई : ८५ हजार

१८. लक्ष्मी गुरुङ : ५० हजार

१९. एनसीसी बेल्जियम : ५० हजार (पहल जारी)

२०. एनसीसी कुवेत : ५० हजार

२१.  एनआरएन युके : ५ लाख (पहल जारी)

२२. श्याम तामाङ : १ लाख

२३. एसी शेर्पा : ५ लाख

२४.  एनसीसी युएसए : ५ लाख (पहल जारी)

२५. एनसीसी कतार : १ लाख (पहल जारी)

२६. राजबहादुर शाही : १ लाख

२७. रामजी लामिछाने : १३ हजार

२८: धर्म केसी : २५ हजार ५ सय ६३

२९. आरसी सापकोटा : ४३ हजार

३०. डिल्लीराम ढुंगाना : ५० हजार

३१. गिरिराज पाण्डे : १३ हजार

३२. भक्त भण्डारी : १ लाख (४ लाख पछि थप्ने, जम्मा ५ लाख)

३३. कर्मा शेर्पा : १ लाख

३४. कृष्ण पोखरेल : १ लाख

३५. एमआइटी फाउन्डेसन : ५० लाख

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *