गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता दिइने

news-details

सरकारले आगामी आर्थिक वर्षमा गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने भएको छ ।

सरकारले नीति नै बनाएर गैरआवासीय नेपालीलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमार्फत् घोषणा गरिएको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले  बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरिएको बताएका हुन् । उनले भने, ‘गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकताका साथ परिचालन गरिनेछ ।’

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *