आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकारसँग एनआरएनएको माग

news-details

गैरआवासीय नेपाली संघले आप्रवासी नीति तथा कानून प्रभावकारी कार्यान्वयन गर्न सरकार समक्ष माग गरेको छ ।

संघले विश्व आप्रवास दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको सफलता कामना गर्दै यसको सकारात्मक सन्देश जनस्तरसम्म पुग्न सकोस् र सरकारका कानून तथा नीतिको प्रभावकारी कार्यान्वयन होस् भन्ने शुभकामना दिएको छ ।

संघकी कार्यकारी अध्यक्ष रविना थापाद्धारा जारी विज्ञप्तिमा आप्रवासी नेपालीका समस्या र चुनौतीहरुलाई सामना गर्न गैरआवासीय नेपाली संघले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ ।

हेर्नुहोस विज्ञप्ति

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *