गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औ विश्वसम्मेलन तथा महाधिवेशन १४ बुँदे घोषणापत्र जारी गर्दै समापन हुदैछ ।

शनिबारबाट ललितपुरको होटल हिमालयमा सुरु भएको एनआरएनएको १० औ विश्वसम्मेलन तथा महाधिवेशन आज समापन हुदैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने सम्मेलनमा अहिले समापन समारोह चलिरहेको छ । समारोहलाई विभिन्न राजनैतिक दलका नेताहरुले सम्बोधन गरिरहेका छन ।

सम्मेलनको उदघाटन शनिबार राष्ट्रपति विद्यादेवि भण्डारीले गरेकी थिइन ।

हेर्नुहोस १४ बुँदे घोषणापत्र

१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन समापन हुदै (घोषणापत्रसहित)
१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन समापन हुदै (घोषणापत्रसहित)
१४ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए सम्मेलन समापन हुदै (घोषणापत्रसहित)