गैरआवासीय नेपाली संघ छैटौ एसिया प्यासिफिक भेला तथा पहिलो महिला सम्मेलनको औपचारिक कार्यक्रम समाप्त भएको छ ।

पहिलो पटक यस क्षेत्रीय भेलाको अवसर पारेर एसिया प्यासिफिक महिला फोरमको पनि सम्मेलन आयोजना गरिएको थियो । समयावभावको कारण महिला सम्मेलनको औपचारिक कार्यक्रम करिब ५ मिनेट मात्र चलेको थियो ।

तथापी औपचारिक कार्यक्रम सकिएपनि भेला पछि आयोजना भएको डिनर सेसनमा महिला फोरमको इश्युका विषयमा अनौपचारिक छलफल जारी छ ।

आजै घोषणापत्र जारी गर्दै सम्मेलनको समापन गरिदै छ ।

एनआरएनएको छैटौ एसिया प्यासिफिक भेला सम्पन्न, केहिबेरमै घोषणापत्र जारी गरिनेएनआरएनएको छैटौ एसिया प्यासिफिक भेला सम्पन्न, केहिबेरमै घोषणापत्र जारी गरिनेएनआरएनएको छैटौ एसिया प्यासिफिक भेला सम्पन्न, केहिबेरमै घोषणापत्र जारी गरिनेएनआरएनएको छैटौ एसिया प्यासिफिक भेला सम्पन्न, केहिबेरमै घोषणापत्र जारी गरिनेएनआरएनएको छैटौ एसिया प्यासिफिक भेला सम्पन्न, केहिबेरमै घोषणापत्र जारी गरिने