एनआरएनए मध्यपूर्वी क्षेत्रीय भेला युएईमा हुदै

news-details

खाडी क्षेत्रमा कार्यरत नेपालीको बिषयमा छलफल गर्न गैरआवासीय नेपाली संघको मध्यपुर्वको छैठौं क्षेत्रीय भेला युएईमा भदौ ८ र ९ गते युएईमा हुने भएको छ ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठका अनुसार भेलामा कतार, युएई, बहराइन, ओमन, साउदी अरेबिया, कुवेत, इराक, लेवनान, इजरायल, जोर्डनबाट प्रतिनिधि आउनेछन् ।

भेलामा वैदेशिक रोजगारलाई सुरक्षित, ब्यवस्थीत र मर्यादीत वनाउनका लागि कामदारसँग जोडिएको बिभिन्न बिषयमा छलफल गरी घोषणापत्र जारी हुने मध्यपूर्व उपसंयोजक गोपाल काडेलले वताए ।

भेला यसअघि कतारमा भएको थियो । युएईले २०११ मा दोश्रो भेला गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *