पहाडी क्षेत्रमा आंशिक बदली, उच्च पहाडमा हल्का हिमपातको सम्भावना

आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले […]

प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिने

गतवर्ष पुसमा तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभाबाट तेश्रोपटक विश्वासको मत लिने […]

राष्ट्रिय सभाको अध्यक्ष दाहालद्धारा शपथ ग्रहण

राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासम आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले […]

प्रचण्डलाई विश्वासको मत नदिए कांग्रेसले अल्पमतको सरकार बनाउँछ : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोलि (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिए देश दुर्घटनामा जाने भन्दै पार्टीका […]

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभा अध्यक्षमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नारायण प्रसाद दाहाल बहुमतले चुनिएका छन् । मंगलबार राष्ट्रिय सभामा भएको निर्वाचनमा […]

‘रिजन चेयर पर्सन’ न्यौपानेले सम्पन्न गरे ‘रिजन कन्फे्रन्स’ कार्यक्रम

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ आई रिजन १५ का चेयर पर्सन लायन केदारप्रसाद न्यौपानेले रिजन कन्फ्रेन्स कार्यक्रम सम्पन्न गरेका छन् । […]

राष्ट्रिय सभा अध्यक्षलाई मत हाल्ने, प्रधानमन्त्रीका बारेमा मौन

सत्तारुढ दलका शीर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरुलाई अपिल गरेका छन् । […]

प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

प्रधानमन्त्री दाहाललाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी […]

युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले युवाको पहिलो कर्तव्य राष्ट्रको सेवा हुने बताएका छन् । राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १८औँ ब्याच सिनियर डिभिजन […]

मिटरब्याज पीडित भन्छन्, ‘सरकारले न्यायको आशामात्रै दियो, हामीसँग त घर जाने पैसा पनि छैन’

तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौं […]