काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बकर ईदको अवसरमा जेठ १४ गते बिहीबारको दिन सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदको अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले