मिनि ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

news-details

तनहुँमा गएराति मिनि ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकमा मिनी ट्रक दुर्घटना भएको थियो ।

दुर्घटनामा परी देवघाट गाउँपालिका–३, दगाराका ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ नम्बरको मिनि ट्रक सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो । ट्रक चालक भने फरार रहेका प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *