काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

news-details

सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक दिउँसो १ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु हुने सचिवालयले जनाएको छ ।

बैठकले राष्ट्रियसभा निर्वाचनका उम्मेदवारको नाम तय गर्ने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *