कांग्रेस कार्यसम्पादन समितिको बैठक स-यो, आइतबार बस्ने

news-details

नेपाली कांग्रेसको आजका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आजका लागि तय भएको बैठकका लागि तयारी नपुगेको भन्दै आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा गरि सरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।

आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *