एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

news-details

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो १ बजे बस्ने गरि बोलाइएको बैठक पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार, आजको बैठमा आसन्न राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवार कसलाई बनाउने बारे छलफल हुनेछ ।

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयनको समय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *