कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन बैठक

news-details

नेपाली कांग्रेसले पुस ११ गतेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीका मुख्य सचिब कृष्णप्रसाद पौडेलका अनुसार २०८० पौष २१ गते शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा बस्नेगरी बैठक बोलाएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ । यसअघि कांग्रेसले पुस १२ गतेदेखि पुस १४ गतेसम्म केन्द्रीय समिति बैठक डाकेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *