सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । गत मंगलबारको नियमित बैठक बस्न नसकेपछि आज १० बजे बस्न लागेको हो । प्रधानमन्त्री