नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित भएको छ ।

बिहीबार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएपछि आमाको नामबाट नागरिकता पाउने हक लागू भएको छ ।

यस्तै गैरआवासीय नेपाली नागरिकले पनि नागरिकता पाउने भएका छन् ।

हेर्नुहोस् :   नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८०