चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्व राजदूत, परराष्ट्र सचिव र विज्ञसँग छलफल

news-details

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, आसन्न चीन भ्रमणका विषयमा पूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका छन्।

आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले आइतबार अपरान्ह विज्ञहरुसंग चीन भ्रमणका विषयमा छलफल गरेका हुन्।

प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदैछन्। उनी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *