काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा महानगरपालिकाको डोजर पुगेपछि अहिले स्थानीयवासी आन्दोलित भएका छन ।

कपन खोलामाथि लगाइएको स्ल्याब हटाउन महानगरको डोजर पुगेपछि स्थानीयहरूले विरोध गरिरहेका छन् । स्थानीय र नगरप्रहरीबीच झडपसमेत भएको छ ।

स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।