राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ ।
संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ः०१ बजे बस्नेछ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिल कुमारी रावल थापा (पार्वती)ले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनगुमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माधि छलफल गररयोस” भन्ने प्रस्ताव प्रस्ततु गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।








