नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

बैठक मंगलवार बिहान ९ बजेका लागि बोलाइएको हो ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाइने बुझिएको छ ।

कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरू बैठकमा सहभागी हुनेछन् ।

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादनको बैठक