‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाहप्रथा’ विमोचन

news-details

काठमाडौं : कन्जोक लामाद्धारा लिखित ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाहप्रथा’ पुस्तक विमोचन भएको छ । शनिबार ग्याल्पो लोसार २१४९ को अवसरमा कन्जोक लामा ‘अविनाश’द्धारा लिखित उक्त पुस्तक काठमाडौंस्थित बूढानीलकण्ठमा विमोचन भएको हो ।

विमोचन कार्यक्रममा हुम्लाका संघीय सांसद छक्कबहादुर लामा, सांसद रंगमती शाही लगायतको उपस्थितीमा भएको हो । पुस्तक बजारमा भने आइतबारबाट आउने लेखक लामाले जानकारी दिए ।

 

 

लामाले भने, ‘पुस्तकमा भोटे लामा संस्कृति र परम्परालाई समेटिएको छ । यस भित्र बहुपति लगायत लामा भित्र रहेको विवाह र संस्कृतिबारे छ ।’
अन्य वक्ताहरुमा युवराज नयाँघरे, डाक्टर सिर्जना शर्मा, डाक्टर प्रेम खत्री, प्रह्लाद ढकाल लगायत थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *