फेरी दशैँ दशा बनेर आयो
- रोजगारमञ्च
- कार्तिक ६, २०७७
- 0
– बीरेन्द्र कार्की
पर्सेका आरनमा घाटी रेट्ने तरबार भएर आयो
बिदुरेको लुगा सिउने कलमा दुखिको कात्रो भएर आयो
ढिकीका मुस्ला मुस्लामा गरिब लाई चिउरा बनाउन आयो
रोटे पिंगको हरेक फन्कोमा ऋणको रन्को लिएर आयो
जमाराका पातपातमा गरिबीको जन्डीस भएर आयो
टपरीको मासु र भातमा अभावको आशु भएर आयो
अक्षेता टिकाको रातोमा सबैको सातो बोलाउन आयो
आयुं दोर्ण सुतेु संगै परिवारकै पातो कसाउन आयो
मामाहरुका घर घरमा भान्जाभान्जीका हुल संगै आयो
हरेक ससुरालीका घरघरमा ज्वाइको मेजमान भनेर आयो
खै किन हो यसपाली दशैँ ढोल नबाजाइ लुसुक्क आयो
तर जादा जादै घरको मूल ढोकामै तमसुकु टासेर गयो
हो ! दशैँ दशा बनेर आयो, अग्रिम चिता खनेर आयो !
0 प्रतिक्रिया
कांग्रेस महाधिवेशनमा ओली, प्रचण्ड र रवि लामिछानेलाई निम्तो

काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूलाई निम्तो […]
दुई महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात

काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा ९ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको स्मार्टफोन आयात […]
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसका क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रहरूमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुन लागेका […]
खतराको सूची पार भएपछि सप्तकोशीका ४३ ढोका खोलिए

काठमाडौँ । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन् । […]
एसियन गेम्स : समूह विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द […]










