धर्नामा बसेका ३ दर्जन चिकित्सक पक्राउ
हिरासतमै पुन: धर्ना सुरु
- साउन १०, २०७५
- 0

आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जदेखि बालुवाटारसम्मको शान्तिपूर्ण पदयात्राको तयारी गरिरहेका चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट निकालिन लागिएको र्यालीमा प्रहरीले अवरोध गरी सुरु नै गर्न नदिएपछि विद्यार्थी र चिकित्सकहरुहरु अस्पतालको मुलगेटमै धर्ना र नाराबाजीमा उत्रिएका थिए । सो क्रममा ३ दर्जन चिकित्सक तथा विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई नेपाल पुलिस क्लबमा राखिएको छ भने उनीहरु पुलिस क्लबभित्रै धर्नामा बसेका छन् ।
धर्ना तथा नाराबाजीका कारण त्रिवि शिक्षण अस्पताल अगाडिको बाटोमा यातायात आवागमन केहीबेर ठप्प भएको थियो।
0 प्रतिक्रिया
गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रवचन […]
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड […]
समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा कलेजो प्रत्यारोपण गर्नका लागि २ लाख ३१ हजार रुपैया सहयोग प्रदान

१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदार प्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा २ लाख ३१ […]
बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत […]
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ […]