विदेशबाट आज १२ सय नेपाली उद्धार उडानमार्फत आउँदै, १८ वटा शव पनि ल्याइयो

कोरोना भाइरसको संक्रमणका कारण विभिन्न देशमा अलपत्र परेका १२ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्किदै छन् । आज मलेसिया, […]

वैदेशिक रोजगारी : एक महिनाको अवधिमा झण्डै पाँच हजारले लिए पुनः श्रम स्वीकृति

पछिल्लो एक महिनाको अवधिमा वैदेशिक रोजगारीबाट बिदामा आएर जान नपाएका झन्डै पाँच हजारले पुनः श्रम स्वीकृति लिएका छन् । गत […]

कोभिड–१९ : मानव बेचबिखनविरुद्ध समन्वयात्मक समाधानको आवश्यकता

कोभिड–१९ महामारीको अवस्थामा मानव वेचविखन विरुद्धको लडाईमा समन्वयात्मक समाधानको आवश्यकता भएको सरोकारवालाले बताएका छन् । विश्व मानव बेचविखनविरुद्धको दिवसका सन्दर्भमा […]

‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक

अर्थमन्त्री डा युवराज खतिवडाले ‘अब देशमै छ रोजगारी’ अभियान सार्वजनिक गरेका छन । उद्योगपति स्किलिङ इकोसिस्टम सरोकारवाला, दाता, मिडिया तथा […]

आजदेखि सुरु भयो विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चौथो चरणको चार्टर्ड उडान

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि चौथो चरणको उद्धार उडान शुरु भएको छ । कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अप्ठ्यारोमा […]

कोरियामा भिसा अवधि सकिएका आप्रवासीको अवधि थप हुने, थपिएको समयमा काम पनि गर्न पाइने

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत आएर आफ्नो मुलुकमा कार्यरत भिसा अवधि सकिएका आप्रवासी कामदारलाई दक्षिण कोरिया सरकारले भिसा थप गरिदिने […]

मेनपावर व्यवसायीका समस्यासँग एक भएर जुध्न संघले थाल्यो अभियान

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मेनपावर व्यवसायीहरुका समस्यासँग जुध्न सबै एकभएर अगाडि बढ्ने अभियान थालेको छ । कोभिड १९ बाट […]

मलेसियाका श्रमिकको सारथी हार्भेष्टमुन ट्राभल, दियो निःशुल्क ५५ टिकट

मलेसियामा समस्यामा परेका नेपाली श्रमिकलाई काठमाडौंमा रहेको हार्भेष्टमुन ट्राभल एण्ड टुर्सले स्वदेश फर्कनका लागि निःशुल्क हवाई टिकट उपलब्ध गराएको छ […]

प्रगतिशिल र गणतान्त्रिक मञ्चबीच एकिकरण, संयोजकमा भान्तनासहितले लिए सपथ

प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र नेपाल वैदेशिक रोजगार गणतान्त्रिक मञ्चबीच एकिकरण भएको छ । एकिकरण पश्चात रामप्रसाद भान्तनाको […]

वैदेशिक रोजगारमा जानेको संख्यामा व्यापक गिरावट, गत आर्थिक वर्ष २७.५९ प्रतिशतले घट्यो

भर्खरै सम्पन्न आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्यामा व्यापक गिरावट आएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार अघिल्लो […]