विदेश जानेहरुका लागि यी चार अस्पतालमा जोन्सन एण्ड जोन्सन खोप दिइने

news-details

सरकारले विदेश जानेहरुका लागि कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप लगाउन उपत्यका चार अस्पताल तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार विदेश जानेहरुका तोकिएका अस्पतालहरु लागि वीरेन्द्र सैनिक अस्पताल, नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु गरी चार छन् ।

सबै विदेश जानेहरुलाई आफ्नो पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सरकारले आग्रह गरेको छ ।

खोप लगाउन जाँदा अनिवार्य रुपमा आफ्नो पासपोर्ट र भिसा लिएर जान मन्त्रालयले अनुरोध गरेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *