काठमाडौंको मनमैजुमा एक प्रहरी जवान मृत फेला

news-details

काठमाडौंको तरकेश्वर नगरपालिका-९ मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन् ।

ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरेको शव शुक्रबार साँझ शंकास्पद अवस्थामा फेला परेको हो ।

घिमिरे निर्माणाधीन दुई तले घरको भुइँतलामा मृत भेटिएका हुन ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया