सनराइज बैंक र अष्ट्रेलिया स्थित रोयल रेमिटबीच रेमिट्यान्स सम्झौता

सनराइज बैंक लिमिटेड र अष्ट्रेलिया स्थित ह्वाइट एभरेष्टद्वारा संचालित रोयल रेमिटमार्फत अनलाइन माध्यबाट विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको […]

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार शुरू

पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपाल लिमिटेडले आजबाट विधिवत रुपमा संयुक्त कारोबार शुभारम्भ गरेको […]

रसुवागढी नाका आजदेखि सञ्चालनमा आयो

नेपाल–चीन रसुवागढी नाका आजदेखि सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि यो नाका बन्द रहेको थियो । […]

देशभर छिट्टै इन्टरनेट सेवा पुर्‍याउने लक्ष्य, हालसम्म ४१ जिल्लाका सबै वडामा पुर्‍याइयो

नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट विस्तार गरिएको छ । कोषमार्फत विभिन्न परियोजनामा ४१ जिल्लाका […]

रसुवागढी नाका खुलाउने तयारी, आउँदो सोमबारदेखि सञ्चालनमा आउने

हेमनाथ खतिवडा / नेपाल–चीन व्यापार नाका रसुवागढी खुलाउने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीका कारण रसुवागढी […]

नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर, निम्न मध्यम आय भएको देशको सूचीमा उक्लियो

नेपालीको प्रतिव्यक्ति आय १ हजार ९० अमेरिकी डलर पुगेको छ । विश्व बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणमा नेपालीको आय बढेसँगै […]

लकडाउनले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण […]

ग्लोबल आइएमई बैंक र सेलपेबीच सहकार्य

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा […]

कोरोना महामारीविरुद्ध लड्न एशियाली विकास बैंकले ३६ करोड अनुदान दियो

एशियाली विकास बैंक (एडिबी)ले कोभिड–१९ को महामारीविरुद्ध लड्न नेपाल सरकारलाई ३६ करोड अनुदानस्वरुप उपलब्ध गराउने भएको छ । एडिबीले एशिया–प्रशान्त […]

राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न होल्डिङ्ग सेन्टरमा खानेपानी वितरण

राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ […]