आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ को दसैँको झट्का स्कीम सार्वजनिक गरिएको छ । अफर असोज […]
अर्थ मन्त्रालयले प्रतिस्थापन बजेट कार्यान्वयनका विषयमा छलफल थालेको छ । त्यस क्रममा सोमबार विभिन्न मन्त्रालयका सचिवहरूसँग प्रतिस्थापन बजेटमा राखिएका नयाँ […]
चित्र मिजार । दशैँका लागि नेपाली व्यापारीले ल्याउन लागेका सामान चीनको स्वाशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा नै रोकिएका छन्। खासा […]
चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव २०७८र७९ को […]
काठमाडौंको भृकुटीमण्डपमा नेपालका ख्यातिप्राप्त ब्राण्डका जुत्ताचप्पलको ‘दशैं सहुलियत जुत्ताचप्पल मेला’ शुरु भएको छ । चाडवाड लक्षित मेलामा विशेष अफरसहित अपत्यारिलो […]
विद्युतीय सवारी साधनका लागि अत्यावश्यक पर्ने चार्जिङ स्टेशन निर्माणका लागि नेपाल राष्ट्र बैंकले सहुलियत व्याजदरमा कर्जा पाइने व्यवस्था गरेको छ […]
सिद्धार्थ बैंक लिमिटेडले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत जोन्टा क्लब अफ काठमाडौंलाई नगद सहयोग प्रदान गरेको छ । […]
एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । बैंकको प्रमुख […]
नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसर पारेर युएईको अलफरदान एक्सचेन्ज र जिएमई रेमिट प्रा.लि.ले ‘दशैँ तिहार बम्पर धमाका’ […]
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल हिमालय सीमापार वाणिज्य संघका नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । महासंघका अध्यक्ष […]