फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

news-details

पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल १२८ रुपैयाँ कायम गरिएको छ।

ग्यासमा भने मूल्य नबढाइएको निगमले जनाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *