वर्ष २०७८ : ऊर्जा क्षेत्रमा गुणात्मक फड्को

रमेश लम्साल / राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होलारु आम मानिसमा चासो थियो। समय र लागत […]

रञ्जना व्यापार संघका कार्यसमितिहरुद्धारा नयाँ वर्षको शुभकामना आदानप्रदान

साना तथा मझौला व्यवसायीहरुको छाता संगठन रञ्जना व्यापार संघद्धारा नयाँ वर्षकोे उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ […]

यातायात व्यवसायी महासंघको अध्यक्षमा विजय स्वाँर निर्वाचित

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा विजयबहादुर स्वाँर निर्वाचित भएका छन्। महासंघको मंगलबार भएको अधिवेशनले स्वाँरलाई निर्विरोध रूपमा अध्यक्षमा चयन गरेको […]

राष्ट्रिय व्यापार संघद्धारा टेबल पात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

साना तथा मझौला व्यापारीहरुको छाता संगठन राष्ट्रिय व्यापार संघले टेबल पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको […]

इन्धन आयातमा उल्लेख्य वृद्धि

वीरगञ्ज भन्सार कार्यालयबाट इन्धनका आयातमा उल्लेख्य वृद्धि भएको छ । देशकै प्रमुख व्यापारिक नाका सो भन्सारबाट गत आर्थिक वर्ष आठ […]

अर्थमन्त्रालयद्धारा ८ महिनाको आर्थिक सूचक सार्वजनिक (पूर्णपाठसहित)

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रको वर्तमान अवस्थाको सम्बन्धमा जानकारी दिन चालु आर्थिक वर्षको हालसम्मको सूचकहरुको अवस्था प्रस्तुत गरेका छन । अर्थमन्त्रालयमा […]

अर्थतन्त्रमा सङ्कट छैन, अनावश्यक हल्ला नगरौँ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको बताएका छन । अर्थमन्त्री शर्माले भने, “हालसम्म उपलब्ध विवरणका आधारमा पनि […]

एफएनसीसीआईको ५६ औं वार्षिक साधारणसभा समुदघाटन, निजी क्षेत्रका सुुझाव कार्यान्वयनमा सभामुख सापकोटाको जोड

निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को ५६ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०७८ को संघीय […]

रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशीस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बिदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी विदेशी […]

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने बैंकर्स संघको निर्णय

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ। […]