तत्काल ५० मेगावाट बिजुली लैजान बंगलादेश सहमत, भारतसँग वार्ता गरिने

नेपालको बिजुली बङ्गलादेश लैजानका लागि भारतीय संरचना र पूर्वाधार प्रयोग गर्नुपर्ने भएकाले सम्बन्धित पक्षबीच त्रिपक्षीय छलफल गर्ने निर्णय भएको छ। […]

तराईका तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन बनाइँदै

सरकारले विभिन्न तीन विमानस्थलमा अत्याधुनिक टर्मिनल भवन निर्माण गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले क्षेत्रीय हब विमानस्थलका […]

सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बङ्गलादेश तयार, निर्माणस्थल अवलोकन

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न बङ्गलादेश तयार देखिएको छ […]

सिटी एक्सप्रेस र साउदी अरबस्थित टेलिमनी बैंकद्वारा बम्पर उपहार बिजेतालाई कार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल रं साउदी अरबस्थित टेलिमनी बैंक को संयुक्त आयोजनामा “नेपाल पैसा पठाउनुहोस र पुरस्कार जित्नुहोस” अफर […]

चाडपर्वलाई लक्षित वृहत जुत्ताचप्पल व्यापार मेला भृकुटीमण्डपमा शुरु

बडादशैं तथा विभिन्न चाडपर्वहरुलाई लक्षित गरी फुट्वेयर म्यानुफ्याक्चर्स एशोसिएसन अफ नेपालले काठमाडौंको भृकुटीमण्डपमा वृहत् जुत्ताचप्पल व्यापार मेलाको सुरुवात गरेको छ […]

दशैंको मुखैमा चिनियाँ नाकामा रोकियो सामान, समस्या समाधान गर्न सरकारसँग आग्रह

दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । नेपालीहरुको महान पर्व दशैं तथा तिहार नजिकिएको बेला नाकामा […]

नेपाली होटल व्यवसायी संघले चुन्यो सर्वसम्मत नेतृत्व, अध्यक्षमा गणेश ढकाल चयन

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको २० औं वार्षिक साधारणसभा तथा १२ […]

राष्ट्रिय व्यापार संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं / ‘रक्तदान जिवनदान, रक्तदान महादान’ भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै राष्ट्रिय व्यापार संघको आयोजना तथा विभूति बहुउद्देशीय सहकारी संस्था […]

पेट्रोलियम पदार्थको मूल्य नघटदा उपभोक्ता मारमा

पछिल्लो दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागिरहेको छ । रुस-युक्रेन युद्धका कारण विश्व बजारमा कच्चा तेलको […]

आयात–निर्यातको सटहीमा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति […]