भारतबाट बढेर आयो पेट्रोलियम पर्दाथको मूल्य

news-details

भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमका अनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।

त्यस्तैगरी मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *