अबदेखि एक बैंकको एटीमएम प्रयोग गरेर अर्को बैंकबाट पैसा निकाल्दा शुल्क लाग्ने
- मंसिर १९, २०७७
- 0
नेपाल राष्ट्र बैंकले आजदेखि एक बैकको एटिएम कार्ड प्रयोग गरेर अर्को बैकबाट पैसा निकाल्दा शुल्क लाग्ने जनाएको छ ।
चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि एमीएम शुल्क लिन पाउने व्यवस्था गरेको हो ।
यसअघि कोरोना भाइरसको असर रहेसम्म राष्ट्र बैंकले जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।
उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई साविककै व्यवस्था अनुसार शुल्क लिन राष्ट्र बैंकले भनेको हो ।
0 प्रतिक्रिया
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]
दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैं तथा तिहारका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त […]
प्रवासको अनुभव र प्रविधिको ज्ञान बोकेर कृष्ण गिरी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा […]
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]










