प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने
- अशोज २०, २०८३
- 0
काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज २६ देखि २८ गतेसम्म सुनुवाईको मिति तय गरेको हो ।
सिंहदरबारमा मंगलबार बसेको समितिमा प्रस्तावित राजदूतहरुविरुद्ध परेका उजुरीहरू समिति सदस्यहरूलाई अध्ययनका लागि बाँड्दै असोज २६(२८ सम्म सुनुवाइ गर्ने निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
समितिमा प्रस्तवित राजदूतहरुविरुद्ध ७ वटा उजुरी परेका छन् । जसमध्ये १३ जनाविरुद्ध एउटा उजुरी, भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेविरुद्ध १ उजुरी, साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध २ वटा उजुरी र जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाविरुद्ध ३ वटा उजुरी परेकोहो ।
0 प्रतिक्रिया
प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म हुने

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइको मिति तोकेको छ । समितिले असोज […]
दशैंका लागि अग्रीम टिकट बुकिङ खुल्यो

काठमाडौं । दशैं तथा तिहारका लागि अग्रीम टिकट बुकिङ खुला गरिएको छ । यातायात विभागमा यातायात व्यवसायी र सरोकारवालाको संयुक्त […]
प्रवासको अनुभव र प्रविधिको ज्ञान बोकेर कृष्ण गिरी कांग्रेस केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा […]
गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री सुदन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीलाई राज्यका गोप्य र संवेदनशील सूचना अनधिकृत व्यक्ति […]
नेपाल फेस्टिभल पर्थको अन्तिम तयारी पूरा, शनिबार भव्य आयोजना हुँदै

पश्चिम अस्ट्रेलियाको पर्थमा आयोजना हुने ‘नेपाल फेस्टिभल पर्थ २०२६’ को अन्तिम तयारी पूरा भएको छ। नेपाली कला, संस्कृति, संगीत, मौलिक […]






