हिमालयन बैंकका अध्यक्ष श्रेष्ठलाई ‘नेसनल एक्स्लेन्स अवार्ड’
- कार्तिक २६, २०७५
- 0
हिमालयन बैंक लिमिटेड तथा न्यू एभरेष्ट कन्स्ट्रक्सनका अध्यक्ष मनोजबहादुर श्रेष्ठलाई नेसनल एक्स्लेन्स अवार्ड प्रदान गरिएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा डब्लुबिआरले निर्माण तथा बैंकिङ क्षेत्रमा गरेको योगदानवापत श्रेष्ठलाई सो अवार्ड प्रदान गरेको हो । उनको योगदानबाट सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा योगदान पुगेको डब्लुबिआरले जनाएको छ ।
इङ्ल्याण्डका संसद सदस्य विरेन्द्र शर्मा, डब्लुबिआर लण्डनका अध्यक्ष दिवाकर सुकुल, डब्लुबिआर नयाँदिल्लीका अध्यक्ष सोनिया रेवत लगायतले श्रेष्ठलाई अवार्ड प्रदान गरे ।
श्रेष्ठको निर्माण कम्पनीले होटल, विद्यालय, हस्पिलटल, दूतावास लगायत कयौं संख्यामा भवनहरु निर्माण गरेको छ ।
0 प्रतिक्रिया
दसैंको मुखमा मुगुको पुलु खाद्य डिपो रित्तियो, बजारकै महँगो चामल किन्नुपर्ने बाध्यता

हेमन्त केसी, सुर्खेत । दसैं नजिकिँदै गर्दा मुगुको मुगुमकार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको डिपो चामलविहीन भएको […]
पुनर्निर्माण र पूर्वाधार लगानीका लागि अमेरिकी स्रोत खोज्दै अर्थमन्त्री वाग्ले

काठमाडौं । भोटेकोशी क्षेत्रमा क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणका लागि थप बाह्य सहायता जुटाउने र नेपालका सडक तथा विद्युत् प्रसारण पूर्वाधारमा अमेरिकी […]
हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइन दशैंलगत्तै चार्ज हुने

काठमाडौं । १२ वर्षदेखि निर्माणमा अल्झिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बाँकी […]
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, आठ स्थानमा सवारीसाधन पार्किङको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (आइतबार)बाट काठमाडौंको खुलामञ्चमा शुरू हुँदैछ । महाधिवेशन आज दिउँसो २ बजे कांग्रेसको १५औँ […]
स्थानीय तह निर्वाचनका लागि रास्वपाले बनायो उम्मेदवार छनोट समिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समिति गठन गरेको छ । शनिबार बसेको […]










