प्रमोद खरेलको स्वरमा ‘मारेउ तिमीले’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)

news-details

चर्चित गायक प्रमोद खरेलको स्वरमा सजिएको नयाँ गीत ‘मारेउ तिमीले’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली मेलोड्जि युटुव च्यानलबाट आइतबार सार्वजनिक ‘मारेउ तिमीले’ गीतमा रमेश लुइटेलको शब्द रहेको छ भने कम्पोज चर्चित गायक तथा संगितकार सिडि बिजय अधिकारीको रहेको छ ।

गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा व्यस्त र चर्चाको शिखर चुमिरहेका दिपेन्द्र राज गिरीका साथै जेनिलिया श्रेष्ठ, सुसन भारती, कुमार योगी, प्रकाश गिरी, श्रीराम गिरीको अभिनय देख्न सकिन्छ ।

नेपाली मेलोड्जिकै प्रस्तुती रहेको गीतको म्युजिक भिडियोमा मोडल दिपेन्द्र गिरीकै कन्सेप्ट तथा स्टोरी रहेको छ ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *