चर्चित सेलो गायक संजिव वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’ सार्वजनिक

news-details

तामाङ सेलो गीतसंगितका चर्चित सर्जक संजिव वाईवाको नयाँ गीत ‘सोल्टिनी हजुर’को गीत र म्युजिक भिडियो सार्वजनिक भएको छ ।

आनभि प्रोडक्सनको प्रस्तुती एवं युट्युव च्यानलबाट सार्वजनिक ‘सोल्टिनी हजुर’को गीतमा आवाजका साथै रचना र संगित पनि स्वंम वाइवाकै रहेको छ ।

अभि लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा स्वयं अभि लामा, अनिता गोले, विकास आचार्य, सन्देश तामाङ, सुनिल मगर, साहिल थापा, र आशीको अभिनय देख्न सकिन्छ ।

विगत २ दशकभन्दा बढी समयदेखि तामाङ भाषा तथा तामाङ सेलो गीत–संगितमा लगातार समर्पित वाईवाका अधिकांश सिर्जना चर्चित रहेका छन ।

हेर्नुहोस भिडियो 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *