‘साठीमा चट्ट रमाउला’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)

news-details

लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ । काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट आज शुक्रबार सार्वजनिक भएको हो ।

रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको ‘साठीमा चट्ट रमाउला’ गीतमा अमृत भारतीको शब्द र राम कुमार नेपालीको संगित रहेको छ ।

दिपेन्द्र कुमारको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा चर्चित कलाकार रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुन मगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुलिको अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *