नाट्यकर्मी महासंघको अध्यक्षमा राजेन्द्र रिमाल, महासचिव जे बि डिसी निर्वाचित

news-details

नाट्यकर्मी महासंघ नेपालको अध्यक्षमा राजेन्द्र रिमाल सर्वसम्मत निर्वाचित भएका छन् ।

राष्ट्रिय नाचघर जमलमा सम्पन्न महासंघको दोश्रो महाधिवेशनले रिजालसहित ११ सद्स्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा प्रवीण पुमा, महासचिवमा जे बि डि सी, सचिवमा दीपक निरौला र अशोक शिवाकोटी तथा कोषाध्यक्षमा मन्जु गिरी चयन भएका छन ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा पुरू लम्साल, दीपक प्रसाद आचार्य, राम के. सी., पुष्पराज अवस्थी र सुशीला महर्जन चयन भएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *