टिका शिवाकोटीले ल्याए दशै गीत, कक्रोज र जुनाको अभिनय (भिडियोसहित)

news-details

हिन्दू धर्मावलम्बीले बिशेष रुपले मनाउने चाड बडा दशैँको घटस्थापनाको अवसर पारेर नयाँ गीत सलल झलल सार्वजनिक भएको छ।

दशैँ र तिहार बिशेष बनाएर गरिएको यो गीतमा टिका शिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता शिवाकोटीको स्वर रहेको छ। गीतमा तिलक बस्नेतको शब्दरसंगीत रहेको छ।

सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा हरिश निरौला कक्रोज, जुना सुन्दास, लक्ष्मी गिरि, कृष्ण शिवाकोटी लगायतका कलाकारको अभिनय रहेको छ।

भिडियोमा बिकास नेपालीको कोरियोग्राफी रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *